बिश्व

सधै हसाउने राजु रुवाएर गय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज ५ काठमाडौ सधै हरेक कुरालाई हासोमा परिणत गरि सबैलाई हसाउने भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।
उनको दर्शक हरुको हासो उनले संसार छोडे संगै रुवाइमा परिणत भएको छ।

केहि दिनयता दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेका श्रीवास्तवको हृदयघातका कारण मृत्यु भएको हो ।
उनलाई दैनिकी व्यायामका क्रममा हृदयघात भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएको छ ।

बिज्ञापन

हास्य कलाकार श्रीवास्तव हरेक परिस्थितिलाई सबैलाई हसाउने खालका कमेडी तयार गरि सही समयमा दर्शक हँसाउन सक्ने सफल हास्य कलाकारको रुपमा चर्चित थिए ।
उनले सन् २००५मा कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको पहिलो सिजनबाटै ख्याति प्राप्त गरेका थिए भने बिग बोस को तेस्रो संस्करणमा समेत सहभागी हुदै भारतका थुप्रै हिन्दी तथा भोजपुरी चलचित्रमा समेत काम गरेका थिए

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।