लम्कीचुहा नगरपालिका एक युवकले गरे आफ्नै घाँटी माथि धारिलो हतियार प्रहार
लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा । कैलालीका एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटी आत्महत्यको प्रयास गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ८ को गुलरा बस्ने ३१ वर्षीय ज्ञानु चौधरीले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार मंगलबार राति करीब सवा ८ बजेको समयमा घाँटी रेटेपछि घाइते भएका उनलाई स्थानीय लालरत्न अस्पताल लम्कीमा समान्य उपचारपछि टीकापुर अस्पताल लगिएको छ ।
बिज्ञापन

अहिले उनको टीकापुर अस्पतालमा उपचार भइरहेको खबर छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
