बिश्वराजनीति

भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ , भारतको उत्तर प्रदेशका पुर्व मुख्य मन्त्री तथा समाजवादी पार्टी सरंक्षक मुलायम सिंह यादवको सोमवार निधन भएको छ।
यादवको ८२ बर्षको उमेरमा सोमबार बिहान भारतीय समय अनुसार ८:१५बजे निधन भएको भारतीय संचार माध्यमले जनाएको छ।

मुख्यमन्त्री आदित्य नाथ योगि श्रद्धाञ्जली दिन पुगेको तस्वीर

यादव केहि समय यता यूरिन संक्रमण, ब्लड प्रेशर समस्या झेलिरहेका थिए भने उनलाई सास प्रशासको देखिएपछि दिल्ली स्थित मेदांता अस्पतालमा भर्ना गरिएको थियो लगातार कम्जोर हुदै गइरहेका यादवको सोमबार बिहान निधन भएको हो।

बिज्ञापन

यादवको पार्थिव शरीर अस्पताल बाट सैफई लिइएको छ भने भोलि दिउँसो ३ बजे सैफईमा उनको अंतिम संस्कार गरिने स्रोतले जनाएकोछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।