राजनीति

राष्ट्रवादी शक्ति भएकाले एमालेसँग सहकार्य गरेका हौं : कमल थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले राष्ट्रवादी पार्टी भएको बताएका छन् ।

राप्रपा नेपालको निर्वाचन केन्द्रित मकवानपुर जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दैै उनले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीविदेशी शक्तिहरु लागिपरेको आरोप लगाए ।

बिज्ञापन

उनले भने, ‘राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने देशीविदेशी शक्तिको योजनावद्ध षड्यन्त्रलाई परास्त गर्न राप्रपा नेपालले एमालेसँग सहकार्य गरेको हो ।’

उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्न चाहने तत्वको प्रयास सफल नहुने दाबीसमेत गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।