पाल्पामा मोटरसाइकलले हान्दा वृद्धाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

पाल्पा । मोटरसाइकलको ठक्करबाट बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको छ ।
गम्भीर घाइते उनको उपचारका लागि तानसेन लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा मोटरसाइकलले हिँडिरहकी उनलाई ठक्कर दिएको थियो ।
बिज्ञापन

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
