कम्युनिष्ट पार्टीको भव्य महाधिवेशन उद्घाटन
लोक कल्याणकारी विज्ञापन

चीनको राजधानी बेइजिङमा कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन उद्घाटन भएको छ । महासचिव सी जिन फिङले उद्घाटन गर्दै आगामी दिनमा चीन र चिनियाँ जनताको थप प्रगति र उन्नती हुने प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी दिनमा ताइवानसहित राष्ट्रिय एकीकरण हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । शान्तिपूर्ण एकीकरणको निम्ति चीन र चिनियाँ कम्युनिष्ट पार्टी निरन्तर लागिरहने पनिउ उहाँले जानकारी गराउनुभएको छ ।
बिज्ञापन

चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा प्राप्त गरेको हालसम्मको उल्लेख्य प्रगतिलाई आगामी दिनमा थप बिस्तार गर्ने पनि महासचिव सिको भनाइ छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
