ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
लोक कल्याणकारी विज्ञापन

बझाङ / बझाङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटना हुंदा चालक २३ वर्षीय करन बोहराको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका चालक करन बोहरा र वर्षीय निरज बोहरालाई डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

