बिश्व

सोमालियाको एक होटलमा बम विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोमालियाको किसमायो शहरस्थित एक होटलमा कार बम बिस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

घटनामा ४७ जना घाइते भएको बताइएको छ । 

बिज्ञापन

समाचार एजेन्सीहरूका अनुसार आइतवार राति आक्रमणकारीले होटलमा बम विष्फोट गराएर गोलीबारी शुरू गरेका थिए । 

जसमा होटल र त्यहाँ रहेका नागरिकहरूलाई निशाना बनाइएको थियो । 

घटनाको जिम्मेवारी अल शबाब समूहले लिएको बताइएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।