घटना

दमौलीमा आगलागी, ८० लाखको क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तनहुँ । दमौली बजारको सफा सडकस्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राती आगलागी भएको छ ।

विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट ८० लाख रुपैयाँ क्षति भएको पसलका सञ्चालक मनीषा कुमालले बताइन् ।

बिज्ञापन

व्यास नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन सकिएकाले थप क्षति हुनबाट जोगिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।