३० वर्षीय युवकद्वारा ७ वर्षीया बालिका बलात्कृत, मादक पदार्थ खुवाएका थिए
लोक कल्याणकारी विज्ञापन

काठमाडौंः भक्तपुरमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका १ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
