घटना समाचार

लोकगायक खुमन अधिकारीलाई पितृशोक

बिज्ञापन

चर्चित लोकगायक खुमन अधिकारीलाई पितृशोक परेको छ । 

बिज्ञापन

खुमन स्वयंले फेसबुकमार्फत बुबाको निधन भएको जानकारी दिएका छन् । 

केही महिनायता उनी आफ्नो सांगीतिक कार्यक्रमहरू समेत छाडेर बिरामी बुबाको उपचारमा खटिएका थिए ।

बिज्ञापन