राष्ट्रिय निर्वाचन

कैलाली ४ मा भट्ट भन्दा  बलायर १८२३ मतले अघि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणाम अनुसार बलायर १८२३ मतले अगाडि रहेका छन् ।

बलायरले १८ हजार ९६ मत पाएका छन भने एमालेका लेखराज भट्टले १६ हजार २७३ मत पाएका छन् । 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।