राष्ट्रिय निर्वाचन

कैलाली क्षेत्र न १ मा  रञ्जिता श्रेष्ठको अग्रता कायमै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली क्षेत्र नम्बरमा  १ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ । जारी मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले १४ हजार ९०६मत पाएकी छिन ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीले ८ हजार८५० मत पाएका छन् । दुबै बीचको मतान्तर ६ हजार ५६  रहेको छ ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।