राष्ट्रिय निर्वाचन

ललितपुर ३ मा डा. तोसिमा कार्कीको जित निश्चित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको जित सुनिश्चित भएको छ ।

हालसम्म ४८ हजार ६८६ मतगणना हुँदा कार्कीले २४ हजार ४६७ मत हासिल गरेकी छन् भने नेकपा एमालेका अमृत खड्का १० हजार ९५४ मत ल्याएका छन् । १३ हजार मत गन्न बाँकी रहँदा कार्की १३ हजार ५१३ मतले अगाडि छिन् । यससँगै उनको विजयी निश्चित बनेको हो ।

बिज्ञापन

त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले सात हजार ५५७ मत ल्याएकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।