राष्ट्रिय निर्वाचन

बझाङमा नेकपा एसका भानुभक्त जोशी विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मतान्तरले पछि पार्दै जोशी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । जोशीले २८ हजार ४१३ मत पाए भने महरले २७ हजार ४१२ मत प्राप्त गरे ।

बिज्ञापन

एमालेबाट दुई पटक सम्म सांसद भएर मन्त्री भएका जोशी अहिले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।