राष्ट्रिय निर्वाचन

भक्तपुर १ मा ३० हजार मतान्तरले प्रेम सुवाल विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। 

केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिए। 
अबको आधा घण्टाभित्र औपचारिक घोषणा गरिने बास्तोलाको भनाइ छ। 

बिज्ञापन

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले १२ हजार मत प्राप्त गरे। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।