राष्ट्रिय निर्वाचन

अछामबाट प्रदेशसभामा माओवादीका अक्कलबहादुर विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अछाम निर्वाचन क्षेत्र–२ को प्रदेशसभा १ मा माओवादीका अक्कलबहादुर रावल विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर विष्टलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन । रावलले ११ हजार २ सय ३१ मत पाए भने एमालेका विष्टले ८ हजार ४ सय ५२ मत पाए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।