राष्ट्रिय निर्वाचन

एमाले र माओवादीका दुबै महासचिव पराजित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । देशका दुई ठूला कम्युनिष्ट पार्टी (नेकपा एमाले र नेकपा माओवादी केन्द्र)का दुबै महासचिव पराजित भएका छन् ।

दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमालेका महासचिव शंकर पोखरेल र लमजुङ–१ बाट माओवादीका उम्मेदवार देव गुरुङ पराजित भएका हुन् ।

बिज्ञापन

रमाइलो पक्ष के रह्यो भने एमालेका महासचिव माओवादीका उम्मेदवार रेखा शर्मासँग पराजित भएका हुन् भने माओवादीका महासचिवलाई एमालेका पृथ्वी सुब्बा गुरुङले हराएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।