सूर्य चिन्हमा चुनाव लडेका कमल थापा पराजित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । मकवानपुर–१ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह विजयी भएका छन् । २७ हजार ८१६ मतसहित दीपक निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना)ले २५ हजार ४३४ मत पाए ।
यस्तै, एमालेको चुनाव चिन्ह सुर्यबाट चुनावी मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रो भएका छन् । उनले २५ हजार ४२० मत पाएका छन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
