National Election

ललितपुर-३ बाट तोसिमा कार्की विजयी

बिज्ञापन

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नमबर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमा ३१ हजार १३६ मत ल्याउँदै विजयी भएकी हुन्।

बिज्ञापन

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्।

बिज्ञापन