नवलपरासी १ मा विनोद चौधरी विजयी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् ।
उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए ।
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
