राष्ट्रिय निर्वाचन

कैलाली ५ को ‘२’ मा काँग्रेसका देउवा विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘२’ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा विजयी भएका छन् ।

उनले ९ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरेका छन् ।

बिज्ञापन

यस्तै नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले४  हजार ३५८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त गरेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।