काभ्रेमा-२ मा एमालेका गोकुल बास्कोटा विजयी
लोक कल्याणकारी विज्ञापन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम ५ हजार नौ मत गन्न बाँकी हुँदा बास्कोटाले निकटता प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाई भन्दा ५ हजार ४५९ मतले अगाडी छन् ।
बिज्ञापन

एमालेका उम्मेदवार बास्कोटाले ४३ हजार ७३ मत पाउँदा हुमागाईले ३७ हजार ६०४ मत पाएका छन् । मत गणनाको अन्तिम परिणाम आउनु अगाडी नै उनी विजयी भएका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
