सुनसरी ३ मा विजय गच्छदार झण्डै पाँच हजार मतले पछाडि
लोक कल्याणकारी विज्ञापन

विराटनगर । सनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीको अग्रता फराकिलो हुँदै गएको छ । चौधरी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ४ हजार ८५१ मतले अगाडि छन् ।
चौधरीले २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६९६० मत पाएका छन् । मतगणना हुँदा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनाली भने तेस्रो स्थानमा छन् ।
बिज्ञापन

उनले ५८४० मत पाएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
