राष्ट्रिय निर्वाचन

कठिन संघर्षमा सुवास नेम्वाङको जित, इलाम २ बाट लगातार पाँचौ जित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इलाम । मतगणनाको अन्तिमतिर निकै कठिन संघर्षमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग झिनो मतले बिजयी भएका छन् ।

मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।
मत गणना सकिँदा अन्तिममा उनले ११४ मतान्तरले जीत निकालेका हुन् ।

बिज्ञापन

२०५६ सालदेखि इलाम २ बाट चुनाव लडेका नेम्वाङ अहिलेसम्म अविजित थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।