अर्थ

कैलाली र कञ्चनपुरको विद्युत्‌ आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

बिज्ञापन

कैलाली ।  नेपाल विद्युत्‌ प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत्‌ खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ। तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढिकरण र विस्तार गर्ने प्राधिकरणले जनाएको छ। दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ। 

बिज्ञापन
बिज्ञापन