विश्वकपमा कसले जित्ला गोल्डेन बुट ?
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजदेखी क्वाटरफाइनल खेल हुँदै छ । क्वाटरफाइनल अन्तगर्त आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्।
विश्वकपकाे क्वाटरफाइनलसम्म आइपुग्दा सबैभन्दा धेरै गोल गर्नेमा फ्रान्सका स्ट्राइकर किलियान एमबापे रहेका छन् । उनी ५ गोलसहित कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमध्ये अग्रपङ्क्तिमा छन्।
बिज्ञापन

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट जित्ने अवसर दिएको छ । एमबापेसंगै गोल्डेन बुटको दावेदारका लागि धेरै गोल गर्नेमा सात खेलाडी पछिपछि छन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
