टीकापुर

अनेरास्ववियू टीकापुरद्वारा कमिटी गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २ मंसिर । अनेरास्ववियू टीकापुरद्वारा कमिटी गठन गरिएको छ । गत मंसिर २९ गते प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, कैलाली कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष तथा ने.क.पा. एमाले जिल्ला कमिटी सदस्य किशोर शाहको प्रमुख आथित्यमा, ने.क.पा. एमाले नगर कमिटी अध्यक्ष धुर्ब खत्री, अनेरास्ववियू जिल्ला उपाध्यक्ष सनिश शाही, जिल्ला सचिब रोहित बोगटी, राष्ट्रिय युवा संघ टीकापुर अध्यक्ष लक्ष्मण थापा र ने.क.पा. एमाले वार्ड नं ०१ वार्ड कमिटी अध्यक्ष भूपेन्द्र साउँदको उपस्थितिमा प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस टिकापुरको तेस्रो अधिवेशनबाट दिपेन्द्र

धितालको नेतृत्वमा २१ सदस्यीय क्याम्पस कमिटी र समिक्षा उपाध्याय नेतृत्वमा १९ सदस्यीय Technical Student Association Nepal (TSAN) क्याम्पस कमिटी गठन गरिएको छ । क्याम्पस कमिटीमा अध्यक्ष– दिपेन्द्र धिताल, उपाध्यक्ष– यशोधा शाही, आशिष धामी, बिराज योगि, कोषाध्यक्ष– सन्जिता कुश्मी, सचीव– ठाकुर खनाल, सह–सचिव–नरेश कुश्मी चौधरी, भुमिका भट्ट, सदिच्छा कार्की, वरिस्ट सदस्य– सुनिल मिश्र रहनुभएको छ भने सदस्यमा अस्मिता पन्थ, आकाश गौतम, जनक रायमाँझी, रक्षा भण्डारी, मन्दिरा के.सी., रमेश मौनी, डेभीड पौडेल, अन्जना चौधरी, ओमकार चौधरी, समीर डाँगी, नरेश चौधरी,

बिज्ञापन

TSAN कमिटी अध्यक्ष– समिक्षा उपाध्याय, उपाध्यक्ष–.गीता न्यौपाने, कमला चौधरी, स्वीकृति भण्डारी, कोषाध्यक्ष– हेमन्त पाल, सचिव–रमेश साउँद, सह– सचिव–बिर्जी चौधरी, बिपना खनाल, श्रावण चौधरी, प्राविधिक संयोजक– डेभिड पौडेल रहेका छन् भने सल्लाहकार–माधव खाती छन् त्यस्तै सदस्यहरुमा कुबेर जैशी, सरस्वती ठकुराथी, दीपिका दुवाडी, श्रृस्टी जोशी, करुणा बिष्ट, जनक रायमाँझी, आकाश गौतम र बिन्दु चौधरी रहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।