राष्ट्रिय समाचार

राप्रपा सरकारमा नजाने, समर्थन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राप्रपा तत्काल सरकारमा नजाने भएको हो ।

बिज्ञापन

सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीमा प्रचण्डलाइ समर्थन गर्ने तर आफूहरु सरकारमा नजाने बताएका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि राजनीतिक स्थिरताका लागि पार्टीले सरकार निर्माणमा सहयोगमात्र गरेकाले सरकारमा सहभागी हुन कुनैपनि सर्त नराखेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।