राजनीति

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

बिज्ञापन

काठमाडौं । सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ ।

बिज्ञापन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे शपथ ग्रहण गर्दै छन् ।

बिज्ञापन