राजनीति

माया राई र प्रेम आलेको आज शपथ

बिज्ञापन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले आज शपथ लिँदैछन्।

बिज्ञापन

आज दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा आले र मायाले सांसदकाे शपथ लिन लागेका हुन्। 

आले मातृशोकमाथिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्। उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम  छ। अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए। 

बिज्ञापन