राष्ट्रिय समाचार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले दिउँसो ४ बजे उनलाई शपथ ग्रहण गराउनेछ ।  बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख  परियारले नियुक्त गरेका थिए ।

बिज्ञापन

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।