अवर्गीकृतसुदूरपश्चिम प्रदेश

पेस्तोलसहित २ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली २७ पुष
कैलाली जिल्लाको गौरीगंगा नगरपालीकामा एक थान Made in U.S.A लेखेको पेस्तोल सहित दुई जना पक्राउ परेका छ्न ।
बुधबार दिउँसो साढे ३ बजेको समयमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी(RIT), जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र ई.प्र.का. मसुरिया कैलालीबाट खटीएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गौरीगंगा नगरपालीका ९ भगवानपुर बस्ने बर्ष ३६ को महेन्द्र देउवाको घर बाट Made in U.S.A. लेखेको पेस्तोल १थान बरामद गरेको प्रदेश प्रहरी कार्यलयले जनाएको छ।

पेस्तोल संगै महेन्द्र देउवा र गौरी ०४ राजिपुर बस्ने बर्ष ३५ को नरेन्द्र खडायत गरि दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको पनि प्रहरी कार्यलयले बताएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।