घटना समाचार

यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना: ७२ यात्रुकाे अवस्था अज्ञात

बिज्ञापन

काठमाडौं, माघ १ गते । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

बिज्ञापन

सो विमान ६८ जना यात्रुसहित चारजना चालक दल लिएर पोखराका लागि उडेको थियो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकाले निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिनुभयो । विस्तृत विवरण आउन बाँकी छ ।

बिज्ञापन