अवर्गीकृत

इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, महानगरको अति ब्यास्तरहने इन्द्र चोकमा केहि युवा हरु मेहेन्दी होम सर्वेस भन्दै भिजिटिङ कार्ड माड्दै गरेको भेटिएका छ्न।


सोमबार पोखरामा भएको दुर्घटनाम परी मृत्यु भएको हरुको शोकमा सरकारले एकदिन शोक बिदा राखेको थियो तर शोक बिदामा पनि इन्द्रचोक तिर देखिएको बाक्लो भिडका बीच केहि भारतिय युवाहरू मेहेन्दी होम सर्वेस भनेर भिजिटिङ कार्ड बाड्न थालेका भेटिएका छ्न ।

बिज्ञापन

यसरी मेहेन्दी होम सर्वेस भनेर कार्ड बाढ्ने हरुलाइ प्रहरीले पनि भेटेर केहि कुरागरेजस्तो गरेर फर्केको दृश्य पनि देखिएको छ तर यसरी होम सर्वेस भनेर कार्ड बाड्ने हरु प्रति कसैले बिश्वास ऊनी हरुको कुरामा लागेर कुनै घटना भयो भने त्यसको जिम्मेवार स्वयंम नै हुनुपर्ने देखिन्छ किनकि त्यस प्रति कसैको चासो नरहेको देखिन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।