राष्ट्रिय समाचार

ट्राफिक प्रहरी लाई घचेटेर मोटरसाइकल चालक फरार

बिज्ञापन

काठमाडौ ३ माघ मापसे चेक जाच गर्न खटेका ट्राफिक प्रहरी लाई घचेटेर मोटरसाइकल सहित एक जना फरार भएका छ्न।

बिज्ञापन

उपत्यकाको भक्तपुर कौसलटार स्थित बालकोट जाने बाटोमा मंगलबार बेलुका करिब साढे ७ बजे मापसे चेक गर्न खटेका टोलि इन्चार्ज ट्राफिक हवल्दार गंगा राम मण्डललाई मदिरासेवन गरेर मोटरसाइकल चलाइरहेका एकजनाले घचेटेको हो।
घचेटेर अलि पर सम्मपुर्याएका मण्डललाई सामान्य चोट लागेको उनले बताए ।

ट्राफिक हवल्दार मण्डलले भने हामी मापसे चेक जाचमा थियौ त्यिब्याक्तीलाई कोक्नेकोशिश गरेका थियौ उनले मदिरासेवन गरेको भएका कारण मलाई घचेटेर फरार भए ।
मदिरा सेवनगरि सवारी साधन चलाउनेहरुका कारण थुप्रै दुर्घटना हुनेगरेको उनले बताए ।

बिज्ञापन