राजनीतिराष्ट्रिय समाचार

अनेरास्ववियुको अध्यक्ष को बलियो दाबेदार झपिन्द्र खत्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ६ माघ अनेरास्ववियुको आगामी फागुन २ देखी ४ गते सम्म हुने अधिवेशनमा अध्यक्षको बलियो दाबेदारको रुपमा झपेन्द्र खत्री देखिएका छ्न।
२०६५ सालमा पाटन सयुक्तक्याम्पसको स्वबियु सभापति निर्बाचित,स्वबियु काउन्सिल नेपाल को केन्द्रिय सदस्य,अनेरास्ववियु केन्द्रिय सदस्य ,सचिवालय सदस्य हुँदै अनेरास्ववियु को २२ औ महाधिवेशन मा सबैभन्दा बढी मत ल्यायर निर्बाचित काेषाअध्यक्ष ,अनेरास्ववियु पुनर्गठन को तत्कालिन जीवन मा उपाध्यक्ष समेत रहेका खत्री अध्यक्षको बलियो दाबेदारको रुपमा रहेको स्ववियु स्रोतले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन