टीकापुरस्वास्थ तथा सरसफाइ

टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर नगरपालिका वडा नम्बर-२मा स्वास्थ शिविर संचालन भएको छ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका वडा नम्ब-२का चार स्थानमा नसर्ने रोगको स्वास्थ शिविर संचालगरेको छ।
वडाको राजिपुर,बन्दीपुर,कोठारपुर तथा विजय नगर लगायतका स्थान हरुमा रक्तचाप ,मधुमेह थाइराइड लगायतका रोग हरुको।

लोक कल्याणकारी विज्ञापन

उक्त सिविर शहरी स्वास्थ केन्द्र विजय नगरको कार्यक्रममा रहि ४ दिन चल्ने र यसले प्रमुख प्राथमिकतामा ६० बर्षिय जेष्ठ नागरिकलाई राखेको छ र यसको निम्ति वडा बाट ४०हजार बजेट रहेको र आगामी दिनहरुमा यसको प्रभावकारीताका आधारमा आगामी आर्थिक बर्ष हरुमा स्वस्थका थप योजना सहित अगाडि बढ्ने योजनापनि रहेको वडा अध्यक्ष दिपक चौधरीले बताउनुभयो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन