अवर्गीकृतराजनीतिराष्ट्रिय समाचार

उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं शनिवार भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा १० जना सांसद अनुपस्थित रहेका छन् ।
विभिन्न कारणले १० जना अनुपस्थित रहेका छ्न १६६ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीकि इन्दिरा राणा मगर उपसभामुखमा निर्वाचित भएकी छ्न।

उपसभामुख निर्वाचनमा २६४ जना मात्रै उपस्थिति रहयो भने! ती मध्ये उपसभामुखमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले १६६ मत पाएकी छन् उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत मात्र पाएकी छन् ।

बिज्ञापन

सभामुखमा निर्वाचित भएकाले देवराज घिमिरे मतदानमा सहभागी भएनन् भने, अन्य १० जना संसदमा अनुउपस्थिति थियो

देवराज घिमिरे सभामुखमा निर्वाचित भएकाले मतदानमा सहभागी भएनन् भने, अन्य १० जना संसदमा अनुपस्थित रहे ।
अनुपस्थित रहेका सांसद हरुको को को हुन त?

१. टेकबहादुर गुरूङ (निलम्बित)

२. वर्षमान पुन (बिरामी)

३. धनबहादुर बुढा

४. धवलशमशेर जबरा

५.बिनाकुमारी थनैत

६. मनोरमा शेरचन

७. राजेन्द्र प्रसाद पाण्डे

८. सपना राज भण्डारी

९. लक्ष्मी महतो कोइरी

१०. कृष्णकुमार श्रेष्ठ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।