राष्ट्रिय समाचार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल

बिज्ञापन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औ महाधिबेशनले अध्यक्षमा समिक बडेल लाई चुनेको छ।

बिज्ञापन

त्यसैगरी उपाध्यक्षमा:गोविन्द गिरि,धर्म गिरि,नारायण घर्ती ,मर्यादा बिष्ट गरि चार जना चुनिएका छ्न भने महासचिवमा नरेश रोकाया लाई चुनेको छ त्यसैगरी सचीवमा सन्जिव धिताल ,सुजन कडरिया,प्रकश पौडेल, दिपेश प्रसाइ,अन्जना शिवाकोटी,आर्ती भट्टराई, बिनिता काफ्ले गरि सात जनालाई चुनेको छ। सह कोषाध्यक्षमा संगम अर्याल चुनिएका छ्न।
१सय ९९ जनाको कार्यसमिति र ४९ जनाको स्थाइकमिटी पनि चैन गरेको अनेरास्ववियु स्रोतले जनाएको छ।

बिज्ञापन