भतिजले गरे काकाको हत्या
लोक कल्याणकारी विज्ञापन

जलेश्वर, फागुन ८ गते । महोत्तरीमा भतिजोको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पोखरेलले बताउनुभएको छ ।
३० वर्षीय बिजेन्द्र महराले गए राति चक्कु प्रहार गरेको थियो । अण्डकोष आगाडि तिघ्रामा चक्कु प्रहार गरे लगतै घटनास्थलमै काकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
