आस्था /आध्यात्म

विदेशी पर्यटक पनि रमाए होलीमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा । रंगहरुको पर्व होलीमा विदेशी पर्यटकहरु पनि रमाएका छन् । होलीको अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विदेशी पर्यटकहरु पनि रमाएका हुन् ।

पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा विदेशी पर्यटकहरु सहभागी थिए । लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो ।

बिज्ञापन

आज पहाडी जिल्लाहरुमा मनाइएको होली भोलि तराई जिल्लाहरुमा मंगलबार मनाइने छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।