Uncategorized

अध्यक्ष नेपाल र ओलीबीच भेटघाट

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीबीच भेटघाट भएको छ । बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो ।

बिज्ञापन

स्वर्गीय सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए । परिवारजनलाई समबेदना दिन अध्यक्ष ओली अध्यक्ष नेपाल बसेको स्थानमा भेट्न पुगेका हुन् ।

बिज्ञापन