कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको प्यानल विजयी
लोक कल्याणकारी विज्ञापन

कैलाली । कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।
३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी हुँदा अनेरास्ववियुकी वालिका पन्तले १५६ मत पाइन् ।
बिज्ञापन

सचिवमा ३७७ मत सहित नेविसंघका कारण प्रसाद भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका विमला कुमारी पन्त विजयी भइन् ।
सबै सदस्य नेविसंघका विजयी भएका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
