टीकापुर

संघीय आयोजना कार्यान्वयन इकाईद्वारा टीकापुरमा सडक अनुगमन 

बिज्ञापन

टीकापुर । संघिय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख रमेश थिङले टीकापुरमा निर्माण भैरहको सघन सहरी विकास कार्यक्रम अन्र्तगतको सडकको अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा सामुदायिक रेडियो अगाडीको चोकदेखि पुरानो खानेपानी टंकीसम्मको सडकको काममा कमीकम्जोरी रहेकोले सडक सुधारको लागि निमार्ण कम्पनीलाई पत्राचार गरेको बताउनु भयो ।
उहाँले उक्त सडकमा काम भैरहेको समयमा सडकको कालोपत्रे उप्केको र पुनः मर्मत कार्य भए पनि सडकको गुणस्तरको लागि प्राविधिक जाँच गरिरहेको र अव पुनः निमार्णको कार्य गरिने बताउनु भयो ।

बिज्ञापन
बिज्ञापन