पेट्रोल छर्केर आत्मदाह गर्न ठिक्क परेका पात्र संसद भवन अगाडिबाट पक्राउ
लोक कल्याणकारी विज्ञापन

नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
शरीरमा पेट्रोल छर्केर आगो लगाउन कस्सिएका ती व्यक्तिलाई बचाएर प्रहरीले नियन्त्रणमा लिएको छ । पारिवारिक कारणले आत्मदाहको प्रयास गरेको उनले बताएका छन् ।
बिज्ञापन

यसअघि केही महिनाअघि संसद भवनअगाडि नै एक पुरुषले आत्मदाह गरेका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
