माओवादी संसदीय दलको बैठक बस्दै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । संसदीय समितिको नेतृत्व चयनबारे मध्याह्न १२ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकले आफ्नो भागमा परेका समितिको सभापति टुंगो लगाउने बताइएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
