घटना समाचार

धनगढीको एक घरभित्र सडेको अवस्थामा शव फेला

बिज्ञापन

धनगढीः धनगढीमा एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

बिज्ञापन

धनगढीको मिलन चोक नजिकै रहेको एक घरमा सडेको अवस्थामा शव फेला परेको हो।

यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गइरहेको प्रवक्त कुलदिप चन्दले बताएका छन्। 
 

बिज्ञापन