अवर्गीकृतस्वास्थ तथा सरसफाइ

चिलको आहारा खोज्ने साहारा बन्दै बिष्णुमति खोला किनाराको पिपल बोट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गंगबु बसपार्क छेउ बाट बग्ने नदि बिष्णुमतिको किनारमा रहेको पिपल बोटका माथिल्लो भागका हागा हरुले बसन्त ऋतु संगै आफ्ना पुराना पात हरु फेरिरहेको छ।

पिपलले पात फेरि रहेपनी नेपालमा पाइन गोमायु महाचील चिलको बस्ने साहारा बनेको छ । एउटा पुरानो गुड संगै सयौंको संख्यामा त्यो पिपल बोटमा चील हरु बस्ने गरेको दृश्य देखिन्छ ।

बिज्ञापन

गोमायु चील चिलको एक प्रजाति हो । यो चरा युरोप तथा मध्य एसियाको रैथाने प्रजति हो। यसलाई अङ्ग्रेजीमा स्टेप इगल भनिन्छ र यो नेपालमा पनि पाईन्छ । यसले मुसा लाई आफ्नो आहारा बनाउछ । खोलामा देखिने मुसा साप हरु आहारा गर्न सहज भएकोले चिलेले पिपल बोटलाइ साहारा बनाएको देखिन्छ । चिलेले प्राकृतिकलाई धेरै फाइदा पुर्याउछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।