एसिया कप : नेपालको समूहमा भारत र पाकिस्तान
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– यसै वर्ष एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल भारत र पाकिस्तानजस्ता ठूला टोली भएको समूहमा परेको छ ।
आज घरेलु मैदानमा युएईलाई हराउँदै छनोट भएसँगै नेपालले भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्ने तय भएको हो ।
बिज्ञापन

प्रतियोगिता आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । जहाँ नेपाल, भारत र पाकिस्तान एकै समूह ‘ए’मा छन् ।
यस्तै, समूह ‘बी’मा बंगलादेश, साविक विजेता श्रीलंका र अफगानिस्तान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
